सूचनाको शक्ति - The Power Of Information

        

बाँके ३ मा एमालेका किस्मत कक्षपति अगाडि

बाँके क्षेत्र नम्बर ३ मा नेकपा एमालेका किस्मत कुमार कक्षपतिले अग्रता लिएका छन्। उनले ३०९९ मत पाएका छन्।

नेपाली कांग्रेसका किशोर सिंह राठौरले २४२३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले १०५१ मत पाएका छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २०:४८