सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन

‘एकै चरणमा गर्दा सुरक्षा चुनौती, दलहरुको असहयोग’ : निर्वाचन आयोग

निर्वाचन आयोगले देशैभर एकै चरणमा चुनाव गर्दा चुनौती देखिएको जनाएको छ ।

देशभर एकै चरणमा चुनाव गर्दा यस्तो समस्या देखिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

‘एकै चरणमा गर्दा सुरक्षामा चुनौती भयो । दलहरुको सहयोग हुनुपर्ने हो त्यो हुन सकेन,’ उनले भने, ‘साना विषयमा अनावश्यक विवादले उग्ररुप लिएको छ ।’

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार २०:२७