सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश १ लोकसेवा आयोगले माग्यो कर्मचारी [सूचनासहित]

प्रदेश लोकसेवा आयोग प्रदेश नम्बर १ विराटनगरले प्राविधिक तथा अप्राविधिक तर्फका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

आयोगले आन्तरिक तथा खुला प्रतियोगिताका लागि कर्मचारी माग गरेको हो  ।

यस्तो छ सूचना

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ०८:५२