सूचनाको शक्ति - The Power Of Information

        

आज बुधबारको विदेशीको मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९९ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार १०:११