सूचनाको शक्ति - The Power Of Information

        

मंसिर पूर्णिमाका दिन सार्वजनिक बिदा

काठमाडौँ । सरकारले पुस ४ गते अर्थात आइतबार सार्वजनिक विदा दिएको छ।

उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा आउँदो आइतबार देशभरका भरका सम्बन्धित समुदाय तथा काठमाडौं उपत्यकामा लागू हुने गरी बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २ पुष २०७८, शुक्रबार १८:०२