काठमाडौं । आइतवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १९ रुपैयाँ १३ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ७३ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४१ रुपैयाँ २५ पैसा र बिक्री दर प्रति युरो १ सय ४१ रुपैयाँ ९६ पैसा कायम भएको छ ।
।