सूचनाको शक्ति - The Power Of Information

        

आज कति छ डलरको मुल्य ? हेर्नुहोस् विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज मंगलबार पुस २१ गते विदेशी मुद्राको विनिमयदरको विवरण दिएको छ ।

अमेरिकी १ डलरको खरिदमा ११६.५४ नेपाली रुपैयाँ विक्री दर ११७.१४ रुपैया रहेको छ । यस्तै, कतारी रियालको १ को ३२.०१ नेपाली रुपैयाँ र विक्रीदर ३२.१७ रुपैयाँ रहेको छ ।

हेर्नुस् अन्य देशका मुद्रा विनिमयदर :
money -forex.JPG

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार ०९:५२