सूचनाको शक्ति - The Power Of Information

        

खुट्टाले लेखेर पढाउने शिक्षिका (भिडियो)


बीबीसी । थाइल्यान्डकी पात्चारामोन सावनाका हात छैनन् । अपाङ्गता भएकै कारणले गर्दा उनले सानो छँदा विद्यालयमा भर्ना हुन पाइनन् । उनले आफ्नो औपचारिक शिक्षा २३ वर्षको उमेरमा थालिन् । अहिले उनी शिक्षिकाको रूपमा काम गर्छिन् । भरखरै उनले कानुनमा स्नातकोत्तर तहको पढाइ पनि पूरा गरेकी छन् । सम्भावनाहरूलाई कुण्ठित पार्ने अपाङ्गबारे रहेको सामाजिक मान्यतालाई उनी यसरी चुनौती दिँदैछिन् ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार ०३:२७

सिफारिस