Loading... आजः बुधवार, मंसिर २५, २०७६/ Wednesday 11th December 2019 10:53 pm

लघु हाइकुहरु

चिरञ्जीवी ढकाल

१.
ठुसुक्क
हाँस्न छोडेर
मुसुक्क

२.
फलाम
जसरी हुन्छ
गलाम

३.
तुनामा
अल्झियो माया
कुनामा

४.
सरर
पिपलु पात
फरर

नेपालगन्ज–२०, राँझा एयरपोर्ट बाँके