Loading... आजः शुक्रवार, मंसिर २७, २०७६/ Friday 13th December 2019 6:59 pm

लघु हाइकुहरु

चिरञ्जीवी ढकाल

१.
बिझायो
निथ्रुक्कै पार्‍यो
भिजायो

२.
समायो
आगो जसले
कमायो

३.
दुख छ
छिचोली पछि
सुख छ

४.
सल्कियो
आगोको झिल्को
पल्कियो

५.
कलम
आर्तहरुको
मलम

 

नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके