Loading... आजः बुधवार, माघ ८, २०७६/ Wednesday 22nd January 2020 7:39 am

सुर्खेत । चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्यौलमा परेको छ । इजाजत अनुमतिपत्र पाएको एक दशक बित्दासम्म चुनढुङ्गा उत्खनन कार्य शुरु नभएपछि सो आयोजना अगाडि बढ्न नसकेको हो । पश्चिम...

काठमाडौं । देशभरका सबै सडकमा नेपाल सरकारले निर्माण गरेका पुलको मर्मतको जिम्मेवारी कसको हो भन्ने अन्योल देखिएको छ । देशभरका सडकहरू तीनै तहको सरकारको अधिकार क्षेत्रमा परे पनि ती...

बाँके । बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणको काम अगाडि बढ्ने भएको छ । झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह निर्माणको काम अघि बढ्ने भएको हो...

दाङ्ग । कुनै समय उजाड रहेको दाङको तुलसीपुर उपमहानगरपालिका–१८ तुलसीपुर–घोराही सडकखण्डसँगैको जग्गा अहिले हरियाली बनेको छ । ‘यो उजाड जग्गामा गाडिएका पिल्लर कहिले फल्ने हुन् ?’ भन्दै खिसिट्यूरी गर्नेहरु...

बाँके । प्रदेश नं ५ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम बाँकेमा प्रभावकारी देखिएको छ । अति गरिब, विपन्न परिवार, मधेशी मुस्लिम, महिला बालबालिका, एकल महिला, शिक्षामा पछि परेका...

बाँके । गुरुयोजना अनुसार नेपालगन्ज विमानस्थलको निर्माण कार्य तिव्र पारिएको छ । राँझा विमानस्थलबाट विमान उडान सुरु भएको चार दशकपछि गुरुयोजना अन्तरगत सुधारको काम भइरहेको हो । २०१७ सालमा...

बाँके । घोराही सिमेन्ट उद्योगले पीपीसीलाई ओपीसी सिमेन्ट भन्दै बिक्री गरेको आशङ्कमा नेपाल गुणस्तर तथा नापतौल विभागले छानविन सुरु गरेको छ । विभागले घोराहीको ओपीसी सिमेन्टको नमूना सङ्कलन गरी...

बाँके । मुलुक संघीयतामा गएपछि विकास निर्माणका कामहरु समयमै सम्पन्न होलान् । सरकारले उपलब्ध गराउने सेवा र सुविधाहरु सेवाग्राहीले सहजरुपमा पाउलान् भन्ने धेरैले आशा गरेका थिए । तर, मुलुक...

बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका साविकको बह्मतोला गाविस–६ गडतोलाका स्थानीय नरबहादुर रौलेले साँफे–मार्तडी राजमार्ग सडकमा परेको जग्गाको कित्ता काट गर्न सडक डिभिजन कार्यालयलाई दिएको पूर्जा अझै नपाएको बताए ।...

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२० गायत्रीनगरमा रहेको माध्यमिक विद्यालय राँझाको नाममा रहेको जग्गा खाली गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ । विद्यालयको नाममा लालपूर्जा रहेको कित्ता नम्बर २, ३ र...