Loading... आजः बुधवार, माघ ८, २०७६/ Wednesday 22nd January 2020 7:11 am

सुर्खेत । चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्यौलमा परेको छ । इजाजत अनुमतिपत्र पाएको एक दशक बित्दासम्म चुनढुङ्गा उत्खनन कार्य शुरु नभएपछि सो आयोजना अगाडि बढ्न नसकेको हो । पश्चिम...

बाँके । बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणको काम अगाडि बढ्ने भएको छ । झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह निर्माणको काम अघि बढ्ने भएको हो...

एजेन्सी । अष्ट्रेलियाको न्यु साउथ वेल्सस्थित, मुरुन्डी सहरको ४२ डिग्री तापमानबीच गर्मी छल्न स्थानीयको ठूलो समूह त्यहाँको लोकप्रिय रेस्टुरेन्टमा बियर पिउन भेला हुन्छन् जहाँ पानीको भने अधिक अभाव छ...

दाङ्ग । कुनै समय उजाड रहेको दाङको तुलसीपुर उपमहानगरपालिका–१८ तुलसीपुर–घोराही सडकखण्डसँगैको जग्गा अहिले हरियाली बनेको छ । ‘यो उजाड जग्गामा गाडिएका पिल्लर कहिले फल्ने हुन् ?’ भन्दै खिसिट्यूरी गर्नेहरु...

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका प्रतिस्पर्धी समावेशी प्यानलले र साझा प्रजातान्त्रिक प्यानलले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । उनीहरु दुवैको घोषणापत्रमा बाँकेको...

बाँके । नेपालमा हुने चुनावमा पार्टीहरुबीच मतदान हुन्छ । एकले जित्ने र बाँकी पार्टीहरुले हार्ने परम्परा छ । यसमा नेपाल उद्योग वाणिज्य संघ पनि अछुतो छैन । निर्वाचनको मिति...

बाँके । प्रदेश नं ५ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम बाँकेमा प्रभावकारी देखिएको छ । अति गरिब, विपन्न परिवार, मधेशी मुस्लिम, महिला बालबालिका, एकल महिला, शिक्षामा पछि परेका...

बाँके । स्थानीय तहमा हुने स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षणको बजेट कटौती गरिएको छ । विगत चार/पाँच वर्षदेखि सञ्चालन हुँदै आएको स्वास्थ्य संस्थाको सामाजिक परीक्षण कार्यक्रमको बजेट कटौती गरिएको हो...

बाँके । घोराही सिमेन्ट उद्योगले पीपीसीलाई ओपीसी सिमेन्ट भन्दै बिक्री गरेको आशङ्कमा नेपाल गुणस्तर तथा नापतौल विभागले छानविन सुरु गरेको छ । विभागले घोराहीको ओपीसी सिमेन्टको नमूना सङ्कलन गरी...

बाँके । नेपाल आयल निगम लिमिटेड (एनओसी)ले आज देशभर ५० औं स्वर्ण जयन्ती मनाइरहेको छ । यसै अवसरमा नेपाल आयल निगम लिमिटेड नेपालगन्ज इन्धन डिपोले भव्यरुपमा स्वर्ण जयन्ती मनाएको...