Loading... आजः बुधवार, मंसिर २५, २०७६/ Wednesday 11th December 2019 11:21 pm

बाँके । नेपालगन्ज बसपार्क निर्माणको काम गरेका ‘पेटी ठेकेदार’हरु काम गरेवापतको पैसा नपाएपछि जिल्लै परेका छन् । निर्माणको जिम्मा पाएको मुख्य ठेकेदार कम्पनी युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालि काठमाडौंले...

बाँके । सुन कारोबार गर्दै आएका बाबु छोरालाई प्रहरीले नेपालगन्ज–२, घरवारी टोलबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले रु.१३ लाखसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ गरेको...

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न जानेहरुको चासोको केन्द्रमा पर्छ ‘लालमटिया दरबार’ । विसं. २०४० को दशकमा कर्णाली नदीमा (चिसापानी) पुल बनाउन आएको जापानी टोलीको बसोबासका लागि बनाइएका भवनहरु...

काठमाडौं । २१ औँ शताब्दीको प्रवेशसँगै चीन र भारतको निरन्तर आर्थिक वृद्धिले एसियालाई विश्व मानचित्रमा पुनः स्थापित गराएको छ । इतिहास दोहोरिने क्रममा छ । अठारौं शताब्दीबाट सुरु भएको...

बाँके । राप्ती नदीको पानी सिक्टाको पश्चिमी नहर हुँदै नेपालगन्ज पुगेको छ । कोहलपुर नगरपालिका–१५ का बलिराम हरिजनलाई कुनैबेला राप्तीको पानी खेतमा ल्याएर सिँचाइ गर्ने योजना सुन्दा विश्वास मान्नै...

कैलाली । सुदूरपश्चिम प्रदेशमा मानवअधिकारको उल्लङ्घन बर्षेनी बढ्दै गएको छ । राज्य र गैरराज्य पक्षबाट मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भइरहेका छन् । राष्ट्रिय मानवअधिकार आयोगको पछिल्लो तथ्यांकअनुसार सुदूरपश्चिम...

धनगढी । सुदूरपश्चिमका विभिन्न स्थानबाट नक्कली नोट छाप्ने गिरोहका नाइके एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । नक्कली नोट छाप्ने गिरोहका नाइके भनिएका महेन्द्रनगरका तेजबहादुर कार्कीलाई कञ्चनपुरबाट पक्राउ...

बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरका इञ्चार्ज डिएसपी हेमबहादुर शाही दशैंमा ‘खसी’ मागेको विषयले विवादमा थिए । उनको काम गर्ने शैली र शिल्पमाथि कोहलपुर क्षेत्रका एकथरी मानिस खसी विवाद...

चिली । दक्षिण अमेरिकी देश चिलीको एक सैन्य विमान बेपत्ता भएको छ । अन्टार्टिकाका लागि उडेको चिलीको हवाई सुरक्षा बलको विमान बेपत्ता भएको हो । सो विमानमा चालक दलका...