नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनार र ओमनि रियालको मूल्य बढेको छ भने युरोपियन युरो, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर १३६ रूपैयाँ ०७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४२ रूपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रूपैयाँ ३२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ८९ र बिक्रीदर १७३ रूपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १५३ रूपैयाँ ९७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ६५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ९६ रूपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रूपैयाँ ४९ पैसा, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८ रूपैयाँ ९७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८ रूपैयाँ ७६ पैसा निर्धारण गरेको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रूपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा, थाई भाट एकको खरिददर चार रूपैयाँ ०२ पैसा र बिक्रीदर चार रूपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ४७ पैसा र बिक्रीदर नौ रूपैयाँ ५१ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३७ पैसा र बिक्रीदर १२ रूपैयाँ ४३ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १३ पैसा र बिक्रीदर १९ रूपैयाँ २२ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४२ पैसा र बिक्रीदर १७ रूपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४० रूपैयाँ ५१ पैसा र बिक्रीदर ४४२ रूपैयाँ ४६ पैसा तोकिएको छ ।
त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५९ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३६० रूपैयाँ ६२ पैसा, बढेको ओमनी रियाल एकको खरिदर ३५१ रूपैयाँ ८७ पैसा, बिक्रीदर ३५३ रूपैयाँ ४३ पैसा तोकिएको छ भने भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 135.47 | 136.07 |
eur (European Euro)
|
1 | 142.68 | 143.32 |
gbp (UK Pound Sterling)
|
1 | 172.89 | 173.66 |
chf (Swiss Franc)
|
1 | 153.97 | 154.65 |
aud (Australian Dollar)
|
1 | 86.65 | 87.03 |
cad (Canadian Dollar)
|
1 | 95.62 | 96.04 |
sgd (Singapore Dollar)
|
1 | 101.04 | 101.49 |
jpy (Japanese Yen)
|
10 | 8.93 | 8.97 |
cny (Chinese Yuan)
|
1 | 18.67 | 18.76 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.06 | 36.22 |
qar (Qatari Riyal)
|
1 | 37.16 | 37.33 |
thb (Thai Baht)
|
1 | 4.02 | 4.03 |
aed (UAE Dirham)
|
1 | 36.88 | 37.05 |
myr (Malaysian Ringgit)
|
1 | 30.59 | 30.73 |
krw (South Korean Won)
|
100 | 9.47 | 9.51 |
sek (Swedish Kroner)
|
1 | 12.37 | 12.43 |
dkk (Danish Kroner)
|
1 | 19.13 | 19.22 |
hkd (Hong Kong Dollar)
|
1 | 17.42 | 17.50 |
kwd (Kuwaity Dinar)
|
1 | 440.51 | 442.46 |
bhd (Bahrain Dinar)
|
1 | 359.03 | 360.62 |
omr (Omani Rial)
|
1 | 351.87 | 353.43 |
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं