नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर हेरफेर गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ लगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।
बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा तोकिएको छ । बिहीबार युरो एकको खरिददर १४२ रुपैयाँ १५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ५४ पैसा तथा बिक्रीदर १७१ रुपैयाँ ३० पैसा कायम भएको छ । केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ १८ पैसा तथा बिक्रीदर १५२ रुपैयाँ ८६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा, बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको जनाएको छ ।
यसदिन क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३० पैसा तथा बिक्री दर ९६ रुपैयाँ ७२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ३४ पैसा तथा बिक्रीदर १०० रुपैयाँ ७९ पैसा कायम भएको छ ।
यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा तथा बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।
थाईभाट एकको खरिददर तीन रुपैयाँ ८८ पैसा, तथा बिक्रीदर तीन रुपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा तथा बिक्रीदर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ ।
स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १२ रुपैयाँ ३० पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा तथा बिक्रीदर १९ रुपैयाँ १४ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ३९ पैसा तय गरेको छ ।
कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ १३ पैसा तथा बिक्रीदर ४४० रुपैयाँ ०८ पैसा र बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर ३५९ रुपैयाँ १२ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 134.77 | 135.37 |
eur (European Euro)
|
1 | 142.15 | 142.78 |
gbp (UK Pound Sterling)
|
1 | 170.54 | 171.30 |
chf (Swiss Franc)
|
1 | 152.18 | 152.86 |
aud (Australian Dollar)
|
1 | 87.63 | 88.02 |
cad (Canadian Dollar)
|
1 | 96.30 | 96.72 |
sgd (Singapore Dollar)
|
1 | 100.34 | 100.79 |
jpy (Japanese Yen)
|
10 | 8.65 | 8.69 |
cny (Chinese Yuan)
|
1 | 18.60 | 18.68 |
sar (Saudi Arabian Riyal)
|
1 | 35.90 | 36.06 |
qar (Qatari Riyal)
|
1 | 36.96 | 37.13 |
thb (Thai Baht)
|
1 | 3.88 | 3.90 |
aed (UAE Dirham)
|
1 | 36.69 | 36.86 |
myr (Malaysian Ringgit)
|
1 | 30.14 | 30.27 |
krw (South Korean Won)
|
100 | 9.65 | 9.69 |
sek (Swedish Kroner)
|
1 | 12.25 | 12.30 |
dkk (Danish Kroner)
|
1 | 19.06 | 19.14 |
hkd (Hong Kong Dollar)
|
1 | 17.31 | 17.39 |
kwd (Kuwaity Dinar)
|
1 | 438.13 | 440.08 |
bhd (Bahrain Dinar)
|
1 | 357.53 | 359.12 |
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं