सूचनाको शक्ति - The Power Of Information

        

बाढीपहिरोले कुन-कुन सडक पूर्णरूपमा अवरुद्ध (सूचीसहित)

मनसुन सक्रिय भई शुक्रबार र शनिबार देशभर भारी वर्षा भएको छ । वर्षासँगै विभिन्न स्थानमा बाढीपहिरोले सडक अवरुद्ध छ । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छ ।

वर्षाका कारण अवरुद्ध सडकखण्ड अझै सुचारु हुन सकेको छैन । नेपाल प्रहरीले आइतबार बिहान ६ः३० बजेसम्म अवरुद्ध मुख्य सडकको सूची सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्यपहाडी लोकमार्ग लगायत पूर्ण रूपमा अवरुद्ध छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतवार ०९:२०

लोकप्रिय