सूचनाको शक्ति - The Power Of Information

        

कुँडुले फाँटमा धान रोपाइँ गर्दै किसान

बागलुङको बागलुङ नगरपालिका–४ स्थित कुँडुले फाँटमा धान रोपाइँ गर्दै किसान । कुँडुलेसहित बागलुङका अधिकांश फाँटमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । तस्वीर : खेमराज गौतम । रासस

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलवार १७:००

लोकप्रिय