नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाले आज वृहत अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
समाजवादी मोर्चाले दिउँसो १ बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे’ शीर्षकमा अन्तरक्रिया गर्न लागेको हो ।
समाजवादी मोर्चा सचिवालय बैठकको निर्णय अनुमोदन भएसँगै सो कार्यक्रम टुंगो लागेको नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्माले जानकारी दिए ।
मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहभागी छन्।
चक्रीय प्रणाली अनुसार अहिले मोर्चाको नेतृत्व नेकपाका महासचिव विप्लवले गरिरहेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ