सूचनाको शक्ति - The Power Of Information

        

छोरालाई डेब्यु गराउदै विराज भट्ट

अभिनेता बिराज भट्टका छोराले ठुलो पर्दामा डेब्यु गरेका छ्न् ।

विराजले होम प्रोडक्सनमा बन्ने ‘१२ गाउँ’बाट छोरालाई  डेव्यु गराउने पक्का भएको हो। समिर भट्टले मुम्बईमा किशोर-नमितकोबाट अभिनय प्रशिक्षण लिएका छन् ।

उनले भारतीय फिल्मका  लागि प्रयास गरिरहेका छन् र उनले दक्षिण भारतीय फिल्मसंगै  बलिउडबाट पनि राम्रो प्रतिक्रिया पाएको बताइन्छ ।उनी बलिउडका धेरै सेलीब्रेटीहरुको बसोबास रहेको मुम्बईस्थित अँन्धेरीमा बस्छन् ।

फिल्ममा  सन्तोष सरकारको कथा तथा पटकथा रहनेछ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार ०७:५९

लोकप्रिय