हिमाली जिल्ला हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ ।
हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् ।
हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाई छ ।

सत्यपाटी संवाददाता
हुम्ला । ६ माघ २०७९, शुक्रबार ०८:११