
सुर्खेतको वीरेन्द्रनगरबाट जुम्लातर्फ लगिँदै बाँसबाट निर्मित घरेलु सामग्री । कर्णालीका विकट जिल्लाहरु यातायात सञ्जालमा जोडिएसँग सुर्खेतमा उत्पादन हुने घरेलु सामग्रीले बजार पाएको छ । यसरी सवारी साधनका छतमा सामाग्री राख्दा दुर्घटनाको जोखिम पनि उत्तिकै रहने गर्छ ।
तस्वीरहरु : सुरेश आचार्य
सत्यपाटी संवाददाता
सुर्खेत । १९ मंसिर २०७९, सोमबार १९:२७