बाँके १ (क) मा नमुना विजयी

बाँके निर्वाचन क्षेत्र नं. १ क मा माओवादी केन्द्रकी कृष्णा केसी नमुना विजयी भएकी छन् । ९१०३ मतका साथ नमुना विजयी भएकी हुन् ।

उनका निकटतम प्र्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले ७९६६ मत ल्याएर दोश्रो भएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नरेन्द्र कुमार पौडेलले ७२५८ मत प्राप्त गरी तेश्रो भएका छन् ।

प्रतिक्रिया

लोकप्रिय