बाँके प्रदेश सभा-३ (ख) मा काँग्रेसका कुर्मी निर्वाचित

 बाँकेको प्रदेश सभा-३ (ख) मा नेपाली काँग्रेसका बादशाह कुर्मी निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ । अहिले मत गणनाको अन्तिम कार्य चलिरहेको छ ।

जसमा कुर्मी २४९६ मतान्तरले अगाडी छन् । कुर्मीले ११३६९ मत ल्याएर अग्र स्थानमा छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका भिम वलीले ८८७३ मत प्राप्त गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टी(जसपा)का विजयकुमार पाठकले ४१६२ मत ल्याएर तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

लोकप्रिय