चितवन-२ मा २५ हजारभन्दा धेरै मतले रवि लामिछानेको अग्रता

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २५ हजारभन्दा धेरैले अग्रता बनाउनु भएको छ ।

पछिल्लो मतगणनाअनुसार लामिछानेले ३९ हजार २ सय १६ मत ल्याउँदा कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५ सय ३ मत पाउनु भएको छ । लामिछाने र श्रेष्ठबीचको मतान्तर २५ हजार ७ सय १३ रहेको छ।

यस्तै, एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७ सय ७२ मत ल्याउनु भएको छ ।

प्रतिक्रिया

धेरै पढिएको