दुर्घटनामा परी सञ्चारकर्मी महावीर विश्वकर्माको निधन

चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।

आज बिहान चितवनमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

विश्वकर्माको रेडियो कार्यक्रम ‘बहकिने मन’ स्रोतामाझ निकै चर्चित छ ।

प्रतिक्रिया

लोकप्रिय