डडेल्धुरामा देउवा २३९ मतसहित अगाडि, सागर ढकाललाई ९७ मत

डडेल्धुराकाे प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता लिनुभएकाे छ ।

५ सय मत गन्दा देउवाले २३९ मत प्राप्त गरी अग्रता लिइरहनुभएकाे छ । उहाँलाई कांग्रेस वीपीका कर्ण मल्लले १४१ मतसहित पछ्याइ रहनुभएकाे छ । स्वतन्त्र उम्मेदवार सागर ढकाल ९७ मतसहित तेस्राे स्थानमा हुनुहुन्छ ।

प्रतिक्रिया

धेरै पढिएको