नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदको समापन समारोह (प्रत्यक्ष प्रसारण)

Featured Video Play Icon

नवौं राष्ट्रिय खेलकुदको समापन समारोह पोखरा रंगशालामा सुरु भएको छ । अन्तिम स्पर्धा पुरुष फुटबल अन्तर्गत नेपाल एपीएफ क्लब टाइब्रेकमा च्याम्पियन बनेलगत्तै समापन समारोह सुरु भएको हो ।

फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई र नेपाल एपीएफ क्लबले टाइब्रेकमार ६–५ ले पराजित गरेको हो । समापन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा केही समयअघि पोखरा रङ्गशाला पुगिसकेका छन् । समापनमा खेलाडीको मार्चपास, विभिन्न सांस्कृतिक झाँकीसहित कलाकारले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

लोकप्रिय