नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख विष्टले लिए सफत

नेपालगन्ज उप–महानगरपालिकाका नवनिर्वाचित प्रमुख प्रशान्त विष्टले सफत ग्रहण लिएका छन् ।

मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीद्वारा विष्टलाई सपथ ग्रहण गराइएको हो ।

विष्टले सफत लिए पश्चात उपमेयर कमरुद्दीन राईसहित नवनिर्वाचित सबै जनप्रतिनिधिलाई सपथ खुवाएका छन् ।