रेनु दाहालले बनाइन् ६१३८ मतको फराकिलो अग्रता

भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार बढी मतको अग्रता बनाएकी छन् ।

७८ हजार ३१५ मत गणना गर्दा दाहालले ३० हजार ३९४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २४ हजार २५६ मत पाएका हुन् ।

मेयर

रेनु दहाल (गठबन्धन) : ३०३९४
विजय सुवेदी (एमाले) : २४२५६
जगन्नाथ पौडेल (स्वतन्त्र) : १०७२१

उपमेयर

चित्रसेन अधिकारी (गठबन्धन) : ३२८२९
हिमला गुरुङ (राप्रपा) : १८८२७