८ सय मत गन्दा बैजनाथमा काँग्रेसको अग्रता कायमै

बाँकेको बैजनाथ गाउँपालिकामा काँग्रेसको अग्रता कायमै छ ।

अध्यक्षका उम्मेदवार काँग्रेसका प्रकाश बहादुर शाही र उपाध्यक्षकी उम्मेदवार काँग्रेसकै निर्मला रोकायले अग्रता लिइरहेका छन् ।

८०० मत गणना हुँदा शाहीले ३०२ र रोकायले २४१ मत पाएका छन् । यस्तै एमालेका अध्यक्ष उम्मेदवार घननाथ खनालले २०७ र उपाध्यक्ष उम्मेदवार एमालेकी प्रेमपूर्ण योगीले २३० मत पाएकी छन् ।

माओवादीका युगान्त शाहले १३६ मत पाएका छन् । अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । थप अपडेट आउन बाँकी ।