खजुरा १ मा गठबन्धनका वडाअध्यक्षको अग्रता

खजुरा गाउँपालिकाको वडा नम्बर १ मा गठबन्धनका वडा अध्यक्षका उम्मेदवार मानवीर थापाले अग्रता लिएका छन् ।

उनले ३ सय ४४ मत प्राप्त गरेका छन् ।

उनका प्रतिपर्धी जयवीर थापाले भने २ सय ८७ मत प्राप्त गरेका छन् ।