खजुरामा एमालेको अग्रता, माओवादी पछ्याउँदै

बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।

१०० मत गन्दा पालिका अध्यक्षमा एमालेका सुमन मल्लले ६० मत पाएका छन् ।

माओवादी केन्द्रका डम्बरबहादुर बिक ३५ मतका साथ मल्ललाई पछ्याइरहेका छन् ।

एकीकृत समाजवादीका होमनाथ सापकोटाले ५ मत पाएका छन् ।