प्रचण्डद्वारा मतदान

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिका चुनावमा मतदान गर्नुभएको छ ।

उहाँले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ को पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्नुभएको हो ।

पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी छ ।





प्रतिक्रिया

लोकप्रिय