चुनावी तालमेल गर्न सहमतिको खोजी

सत्ता साझेदार दलबीच आगामी वैशाख ३० गते हुने स्थानीय तहमा चुनावी तालमेल गर्ने विषयमा गृहकार्य सुरु भएको छ ।

स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल आवश्यक रहेका सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जोड दिँदै आएका छन ।

चुनावमा तामेलका लागि माओवादी र एकीकृत समाजवादी तयार रहेपनि सरकारको नेतृत्व गरिरहेको नेपाली कँंग्रेसले भने सहमति जनाएको छैन ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।