Loading... आजः ९ श्रावण २०७८, शनिबार
कोरोना कहर

बाँके सहित ५८ जिल्लामा निषेधाज्ञा, कहाँ–कहिलेसम्म ? (सूचीसहित)

केहीमा अर्को आदेश नभएसम्म निषेधाज्ञा
बाँके सहित ५८ जिल्लामा निषेधाज्ञा, कहाँ–कहिलेसम्म ? (सूचीसहित)

काठमाडौं । हाल देशका ५८ जिल्लामा जिल्लाभर निषेधाज्ञा जारी छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो । पछिल्लो समय निषेधाज्ञा खुकुलो गरिएको छ ।

गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा यही साउन १० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । यद्यपि, अधिकांश क्षेत्र चलायमान भइसकेको छ ।

केही जिल्लामा साउन १५, केहीमा साउन ३२ गतेसम्म निषेधाज्ञा कायम छ । केही जिल्लामा भने अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

देशभरको निषेधाज्ञाको विवरण पढ्नोस्–