Loading... आजः १२ श्रावण २०७८, मंगलवार

ओली पक्षका चार सांसदद्वारा ‘फ्लोर क्रस’

ओली पक्षका चार सांसदद्वारा ‘फ्लोर क्रस’

काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा ओली पक्षका चार सांसदले फ्लोर क्रस गरेका छन् । ओली पक्षका चार सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम ओलले देउवालाई बिस्वासको मत दिएको सांसद मेटमणी चौधरीले रातोपाटीलाई जानकारी दिए ।