Loading... आजः १२ श्रावण २०७८, मंगलवार

१५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित

१५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आइतबार अपराह्न ४ बजे बसेको बैठकमा निर्धारित अध्यादेश पेस भइ शोक प्रस्ताव पेस भएपछि सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । अब बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यतालिका छ ।