प्रतिनिधिसभा

प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रशारण)

Featured Video Play Icon

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन सुरु भएको छ । केहीबेरअघि संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका छन् ।