जसपा खारेजीको मागमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

भर्खरै

काठमाडौं । जनता समाजवादी पाटी (जसपा) खारेजीको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अधिवक्ता राजकुमार थापाले दायर गरेको रिटमा कुमार रेग्मीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

साथै इजलासले अन्तरिम आदेश जारी किन हुन नपर्ने भन्दै निर्वाचन आयोगसमक्ष १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ ।