Loading... आजः २१ श्रावण २०७८, बिहीबार

गृहमन्त्री खाणको पदभार ग्रहण साढे १० बजे

गृहमन्त्री खाणको पदभार ग्रहण साढे १० बजे

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले बिहान १०:३३ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्ने भएका छन् ।

मंगलबार गृहमन्त्री नियुक्त भएका खाणले आज बिहान पदभार ग्रहग गर्ने कार्यक्रम तय भएको उनका सहयोगी कांग्रेस महासमिति सदस्य जन्मजय तिमिस्सिनाले जानकारी दिए ।

पदभार ग्रहणपछि मन्त्रालयबारे जानकारी लिने र सुरक्षा प्रमुखहरूसँग सुरक्षाबारे जानकारी लिने कार्यक्रम छ ।