Loading... आजः २१ श्रावण २०७८, बिहीबार

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाकाे अधिवेशन अन्त्य

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाकाे अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रिय सभाकाे आठाैँ अधिवेशन आजदेखि अन्त्य हुने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाकाे अधिवशेन अन्त्य गर्नुभएकाे हाे ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८/०३/२८ को सिफारिसमा राष्ट्रिय सभाको आठौँ अधिवेशन अन्त्य गर्नुभएकाे हाे ।