Loading... आजः १२ श्रावण २०७८, मंगलवार

विश्वमा २४ घन्टामा ३ लाख ६९ हजार संक्रमित थपिए

विश्वमा २४ घन्टामा ३ लाख ६९ हजार संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घन्टामा विश्वमा ३ लाख ६९ हजार ७१३ संक्रमित थपिएका छन्।

सबैभन्दा बढी भारतमा ३७ हजार ६७६, रुसमा २५ हजार, बेलायतमा ३१ हजार ७७२, इन्डोनेसियामा ३६ हजार १९७, ब्राजिलमा २० हजार ९३७, कोलम्बियामा १९ हजार ४२३ जना संक्रमित थपिएका छन्।

यो सँगै विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड ७६ लाख १६ हजार ८०६ पुगेको छ।