Loading... आजः १३ श्रावण २०७८, बुधबार

सुनचाँदीको मूल्यमा उतारचढाव

सुनचाँदीको मूल्यमा उतारचढाव

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा विहिबार पनि उतारचढाव आएको छ ।

यस दिन सुनको मूल्य सामान्य बढेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९२ हजार २ सय रूपैयाँ थियो । आज तेजावी सुन प्रतितोला ९१ हजार ८ सय निर्धारण गरिएको छ ।

चाँदी प्रतितोला १ हजार ३१० मा कारोबार भइरहेको छ । सुनको भाउ बढ्दा चाँदीको मूल्य भने घटेको छ । आज १० रुपैयाले चाँदीको भाउ घटेको हो ।