Loading... आजः १ असार २०७८, मंगलवार

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति छ ? हेर्नुस्

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति छ ? हेर्नुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा र युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमूल्य ९२ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य ९३ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ११ रुपैयाँ ०३ पैसा र बिक्रीमूल्य ११ रुपैयाँ ०९ पैसा, चाइनिज युवान एकको खरिददर एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४९ पैसा तोकिएको छ भने साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ ०३ पैसा रहेको छ ।

यसैगराी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ ९८ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ०४ पैसा र बिक्रीदर २९ रुपैयाँ १८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७२ पैसा र बिक्रीदर १० रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।

विस्तृतमा हेर्नुस्

binimaya.JPG