Loading... आजः १ असार २०७८, मंगलवार

भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

बाँके ।  भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित ३३ वर्षिय मृत्यु भएको छ।

खजुरा २ बाँकेका उनको सोमबार (हिजो) पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको आज दिउँसो २ः४० बजे मृत्यु भएको जिल्ला कोभिड९१ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेले जनाएको छ। योसँगै बाँकेमा ६४ जना संक्रमितको मृत्यु भएको छ।