Loading... आजः १ असार २०७८, मंगलवार

मन्त्रिपरिषद्‍बाट कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी

मन्त्रिपरिषद्‍बाट कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी

काठमाडौं ।  मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको एक मन्त्रीले  जानकारी दिए ।