Loading... आजः ५ असार २०७८, शनिबार

डलर साट्दै हुनुन्छ, हेर्नुस् यस्तो छ आजको मुद्राको भाउ (विवरणसहित)

डलर साट्दै हुनुन्छ, हेर्नुस् यस्तो छ आजको मुद्राको भाउ (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिवारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ १४ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ८६ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ३४ रुपैया ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।