Loading... आजः १ जेष्ठ २०७८, शनिबार

परिवारसहित अमिताभ बच्चनले लगाए कोरोना भ्याक्सिन

परिवारसहित अमिताभ बच्चनले लगाए कोरोना भ्याक्सिन

एजेन्सी । बलीउड महानायक अमिताभ बच्चनले कोरोनाको भ्यक्सिन लगाएका छन् ।

अमिताभले बुधवार कोरोनाको भ्याक्सिन लगाएका हुन् । समाजिक सञ्जाल टुईरमार्फत आफुले भ्याक्सिन लगाएको बच्चनले जानकारी गराएका हुन् ।

त्यसैगरि अमिताभ बच्चनले परिवारका सदस्यले पनि पहिलो डोज लिएको बताएका छन् । घर बाहिर रहेका कारण भ्याक्सिन लगाउन नपाएको अभिषेक बच्चन छिटै लगाउने पनि उनले बताएका छन् ।

अमिताभ टुईटमा लेख्छन् ‘लाईसके, सब ठीक छ ।’