Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार

यस्तो छ आजका लागी विदेशी मूद्राको विनिमयदर

यस्तो छ आजका लागी विदेशी मूद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बिहिबारका  लागी अमेरिकी डलरको खरिद मूल्य रु ११६ रुपैयाँ ६८ पैसा तोकेको छ भने बिक्री मूल्य ११७ रुपैयाँ २८ पैसा तोकोको छ ।

यस्तै युरोपीयन युरोको खरिद मूल्य रु.१३६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य रु.१३७ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको अन्य विदेशी मूद्राको विनिमयदर यस्तो रहेको छ ।