Loading... आजः १ असार २०७८, मंगलवार

आजको विनिमय : कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

आजको विनिमय : कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलवार) को लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ ९३ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६० रुपैयाँ १ पैसा र बिक्रीदर १ सय ६० रुपैया ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।